कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न सक्दैन : मोहन बस्नेत

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीको पाठ सिक्नुपर्ने बताएका छन् ।
शनिबार काभ्रेको भुम्लु गाउँपालिका कार्य समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै बस्नेतले गठबन्धनका कारण पार्टीले जित्ने सिट पनि अन्य पार्टीलाई दिनुपर्ने बाध्यताका कारण भएको नोक्सानीको पाठ सिक्नुपर्ने बताएका हुन् । उनले यसअघिको निर्वाचनमा गठबन्धनमा बेमेल हुँदा पनि केही स्थानमा पराजय भोग्नुपरेको जिकिर गरे ।
स्थानीय पालिकालाई अधिकार दिएर केन्द्रले गठबन्धन गर्नुपर्ने आफू सुरुदेखिकै प्रस्ताव रहेको उनको भनाइ छ । बस्नेतले कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न नसक्ने भन्दै प्रचार हुन नसकेको धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया