प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज

हेटौंडाः बागमती प्रदेशको साविक प्रदेश पूर्वाधार कार्यक्रम खारेज गरिएको छ । आर्थिक मन्त्री कैलाश ढुंगेलले आगामी वर्षको बजेट प्रंस्तुत गर्दे त्यसलाई खारेजी गरी कोभिड–१९ को न्यूनिकरणलाई गर्दै जनताको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्धन तथा कोभिड पुनस्थापना साझेदारी कार्यक्रम संचालन गर्ने बताए । यसको लागि २ अर्ब ४२ करोड विनियोजन गरेको उनले बताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया