बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कोभिडका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता

हेटौंडाः बागमती प्रदेश सरकारले कोभिडले आमाबाबु दुवै गुमाएको बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक सुरक्षा भत्ता र अन्य कारणले आमाबाबु दुवै गुमाएका बागमती प्रदेशको बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने भएको छ ।  स्थानीय तहसँगको समन्वयमा भत्ता दिने व्यवस्था बजेटमा गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।