सुदूरपश्चिममा अस्पताल स्तरोन्नतिको लागि साढे २ अर्ब, कोभिड नियन्त्रणका लागि ९० करोड
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोभिडलगायतका महामारी नियन्त्रणका लागि ९० करोड विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार आगामी आर्थिक बर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा सुधार बर्षका रुपमा कार्यान्वयन गरिने छ । उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले उल्लेख गरे ।

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया