पर्यटनमन्त्री तामाङसँग नेपालका लागि अवैतनिक भुटानी राजदूत मेजर नाम्गेलको शिष्टाचार भेट

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा हितबहादुर तामाङसँग नेपालका लागि अवैतनिक भुटानी राजदूत मेजर जनरल भि. नाम्गेलको शिष्टाचार भेटवार्ता भएको छ ।
आज भएको सो शिष्टाचार भेटवार्तामा लुम्बिनी क्षेत्रमा भुटानी गुम्बा निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन प्रस्ताव पेस भएको छ । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलमा भुटान-नेपाल सिधा उडानका लागि प्रारम्भिक छलफल समेत भएको बताइएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया