सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

तुलसीपुर- लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ । 

प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक ३ वैशाखमा बसेको थियो ।