सुहाङ ५५ सयले अगाडि, पछ्याउँदै काँग्रेस

काठमाडौँ - इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कासँग फराकिलो अग्रता कायम गरेका हुन् । सुहाङले १५ हजार ६५३ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका खड्का १० हजार ६८ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी सुहाङ र डम्बरबीच ५५८५ मतको अन्तर भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८६८९ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २३१३ मत ल्याएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया