इलाममा एमालेका सुहाङ ४९८६ मतले अगाडि

काठमाडौँ- इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अग्रता कायम गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग फराकिलो अग्रता कायम गरेका हुन् । सुहाङले १३ हजार ९०० मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका खड्का ८ हजार ९१४ मत पाएका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४९८६ मतको अन्तर भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८२८५ मत पाएका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १९४५ मत ल्याएका छन् ।

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

प्रतिक्रिया