बझाङ 'क' : एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका दमनबहादुर भण्डारीको ३ हजार १८५ मतसहित अग्रता कायमै रहेको छ । भने, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५७० मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।
यस्तै तेस्रो स्थानका लागि माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत रहेको छ ।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् ।

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

प्रतिक्रिया