मेयर बालेनले भनेः देशभरका गरिब तथा अशक्त बिरामीहरू काठमाडौँ महानगरमा आउनू

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले नेपाल भरिका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगरमा आउनलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेख्दै भने, 'हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने भनेका छन् ।'
उनले टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनु आग्रह गरेका छन् ।
सम्पर्क : ११८० (1180) वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया