सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध शतक

काठमाडौँ- कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पूरा गरेका छन् ।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।