कञ्चनपुरबाट ४६ हजार रुपैयाँसहित पाँच जुवाडे पक्राउ

काठमाडौँ : कञ्चनपुरमा पाँच जना जुवाडे पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर ४ स्थित ४ नम्बर गल्लि बिनोद गुप्ताको घरमा जुवातास भईरेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उक्त घरमा कानुन बमोजिम खान तलासी गर्दा जुवा खेलमा संलग्न ५ जना निम्न ब्यक्तिहरुलाई पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुको साथबाट ४६ हजार नगद रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भि।मदत्त नगरपालिका १८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, वडा नं १८ बस्ने वर्षीय ४५ को बिनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता, ५५ वर्षीय मुरारी गुप्ता रहेका प्रहरीले जनाएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया