बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

नेपाली सेनाले माग्यो २६ सय १५ रिक्त पदमा आवेदन

फाइल फाेटाे

काठमाडौं - नेपाली सेनाले पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा ठूलो संख्यामा दरखास्त माग गरेको हो । 

सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।