जनमोर्चा सांसद थापाको पद सर्वोच्चद्वारा खारेज

काठमाडौँ : सर्वाेच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वाेच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाको सांसद पद खारेज गरिदिएको हो । सर्वाेच्चले यसअघि उनको पद कायम रहने गरी दिएको आदेश रद्द गरिदिएको छ । थापालाई पुनर्वहाली गर्ने सर्वाेच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रनाथ अधिकारीले भ्याकेटको निवेदन दर्ता गरेका थिए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया