असार ८ मा इन्फिनिटी लघुवित्तको सेयरधनी दर्ता किताब बन्द

काठमाडौँ : असार ८ मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । असार २१ मा संस्थाको विशेष साधारणसभा बस्दैछ । साधारणसभा प्रयोजनका लागि दर्ता किताब बन्द गर्न लागिएको हो ।
संस्थाको सञ्चालक समितिले नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर प्रस्ताव गरेको छैन । संस्थाको चुक्ता पुँजी २६ करोड ६ लाख ४९ हजार नौ सय ५० रुपैयाँ कायम छ ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया