आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्दै

काठमाडौँ- विश्वकै सबैभन्दा ठूलो सवारी साधान निर्माता टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

बीबीसीले जनाएअनुसार टेस्लाले आफ्नो विश्वव्यापी विद्युतीय सवारी साधन निर्माण गर्ने कम्पनीबाट १० प्रतिशत भन्दा बढी कर्मचारीलाई हटाउने भएको हो ।

गत वर्षको डिसेम्बरसम्मको तथ्यांकअनुसार टेस्लामा विश्वव्यापी रुपमा १ लाख ४० हजार ४ सय ७३ कर्मचारी रहेका छन् ।