गुरुङ र अर्याल डीआइजीमा बढुवा

काठमाडौँ- नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह केनाईन उपसमूहतर्फका दुई जनालाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेमा डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् । मन्त्रिपरिषद् बैठकले केहि दिनअघि मात्रै प्रहरी नायव महानिरीक्षक विशेष पद सिर्जना गरेको थियो । जसमा गुरुङ र अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

प्रतिक्रिया