कांग्रेसले सरकारलाई भन्योः सभापतिमाथि आक्रमण गर्नेलाई कारबाही गर्नू

काठमाडौँ- नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण भएकोप्रति आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गरी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाहीका लागि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसको कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटमा सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकास्थित बालुवा संग्रही भन्ने स्थानमा गत चैत २९ गते बेलुकी उनीमाथि आक्रमण भएको थियो ।
उनीमाथि सांघातिक आक्रमणको घटनालाई कांग्रेसले गम्भीर रुपमा लिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया