पूर्वराजाको समर्थनमा पोखरामा र्याली

पोखरा : पोखरामा राजावादीहरूले मोटरसाइकल र्याली निकालेका छन् । ‘राजा आउ देश बचाउ भन्दै पूर्व राजाका समर्थकहरूले मोटरसाइकल र्याली निकालेका हुन् ।
राष्ट्रिय झण्डासहित र्यालीमा सहभागीले ‘राजा आउ देश बचाउ’भन्दै नारा लगाइरहेका छन् ।
प्रतिक्रिया