अत्यन्तै अस्वस्थकर वायु प्रदूषण : भक्तपुरको एक्युआई ३१२, काठमाडौँको २४७

काठमाडौँ- काठमाडौँमा केहि दिनदेखि वायु प्रदूषण बढिरहेको छ । काठमाडौँ उपत्यकामा आज तुवाँलो लागेको छ ।
काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् गोविन्द झाले बताएका छन् । 'आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन' उनले भने ।
आज बिहान साढे ९:२५ बजेसम्म काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ छ । तर भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ रहेको आइक्यू एयरले उल्लेख गरेको छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।
एक्युआई २०० भन्दा माथि पुग्दा अत्यन्तै अस्वस्थकर हुने भएकाले बाहिर हिँड्डुल गर्न नहुने बताइन्छ ।
र, यो पनि

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया