युरो २०२०ः स्टर्लिङ स्टार बन्दा इंगल्यान्डको जित

काठमाडौँ: इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ । आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्यो । इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।
म्यानचेस्टर सिटीका फरवार्डले ५७ औँ मिनेटमा गोल गरेका थिए । स्टर्लिङलाई गोलका लागि काल्भिन फिलिप्सले पास उपलब्ध गराएका थिए ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया