कैलालीमा एकै घरमा दुई युवती मृत अवस्थामा फेला

काठमाडौँ- कैलालीको घोडाघोडी नगरपालिकामा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले इकागजलाई जानकारी दिए ।
प्रहरीका अनुसार २७ वर्षीया सिमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरीले घरको दोस्रो तल्लाको गल्लीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतकको बारेमा थप अनुसन्धान भइरहेको बोहराले बताए ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया