सुन तोलाको एक लाख ३५ हजार माथि

काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ ।
तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा र तेजावी सुन तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ६७० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ६१५ मा कारोबार भएको थियो ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया