मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

'इन्टरनेसनल ट्याटु कन्भेन्सन' का तस्बिरहरू

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ११औँ अन्तर्राष्ट्रिय नेपाल ट्याटु कन्भेन्सन २०२४ चलिरहेको छ । अप्रिल ५ बाट सुरु भएको ट्याटु कन्भेन्सन अप्रिल ७ मा सम्पन्न हुनेछ ।

नेपाल ट्याटु प्रालिले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ ।