अष्ट्रिया, सोल्भेनिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ : अष्ट्रिया, सोल्भेनिया र माल्टाले नेपाललाई कोभिडविरुद्धको लडाइँमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । युरोपेली युनियनले आइतबार बिहान स्वास्थ्य सामग्री आइपुगेको जनाएको छ ।
फेस मास्क ३० हजार, पन्जा एक लाख, प्रोटेक्टिभ चस्मा १२ हजार ५००, प्रोटेक्टिभ मास्क एक लाख, मास्क छ लाख, पल्स अक्सिमिटर १ हजार, एन्टीजेन्ट कीट दुई हजार ४००, थर्मोमिटर १३० र फेस सिल्ड ५ हजार सहयोग गरेको हो ।
नेपालस्थित युरोपेली युनियनका इयू राजदूत नोना डेप्रेजले स्वास्थ्य मन्त्रालयका अधिकारी डा. रोशन पोख्रेलले हस्तान्तरण गरेकी हुन् । 'नेपालमा महामारी सुरु भएदेखि युरोपेली युनियन नेपालको साथमा रहेको छ । नेपालको साथमा युरोपेली युनियन छन् र यो समयमा कोही पनि सुरक्षित छैनन्,' डेप्रेजले भनिन्।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया