इलाम र बझाङमा कति मतदान स्थल ?

काठमाडौँ - निर्वाचन आयाेगले इलाम - २ र बझाङको प्रतिनिधि सभा निर्वाचनका मतदानस्थल ताेकेको छ । आज बसेको आयोगको बैठकले देशभरमा १० हजार ८९२ मतदानस्थल ताेकेको हो ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाममा २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र एवं बझाङ ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत गरेकाे छ ।

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव चन्दबीच भेटवार्ता

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : उपसभापति गुरुङ

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

आज प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया