गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता

काठमाडौँ- गायक रवि ओडविरुद्ध श्रीमतीले जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले इकागजलाई जानकारी दिए । उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ,' उनले भने ।
उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । उनी नेपाल आइडल सिजन-२ का विजेता हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया