नेपालको सडकमा भारतीय ट्रकहरूको 'सिन्डिकेट' छ : रघुजी पन्त
काठमाडौं - सत्तासाझेदार दल नेकपा एमालेका सांसद रघुजी पन्तले २० हजार ट्रकले काम नपाउँदा ८० हजार कामदारले काम नपाउने अवस्था आउँदा पनि सरकार मौन रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताएका हुन् ।
नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको उनको जिकिर छ । भारतमा नेपाली ट्रकले निर्बाध अनुमति नपाउने उनले उल्लेख गरे ।
'हाम्रो देशभित्र आउँदा भारतीय ट्रक ७२ घण्टा बस्न पाउँछन । तीन दिनमा यहाँ आउने मात्रै होइन, समान लोड गरेर भारत पठाउन थाले । सरकारले समात्यो भने तुरुन्त दूतावासको फोन आउँछ र छुटाउँछ,' उनले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया