रौतहटमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

राैतहट - रौतहटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन् ।
रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नगरपालिका- ४ इनर्वारीका २५ वर्षीय सुरेश पासवान र परोहा नगरपालिका जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा नै पासवानको अवस्था निकै कमजोर रहेको थियाे । उनलाई थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, अस्पतालले उनलाई मृत घाेषणा गर्यो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया