हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाए : प्रभु साह

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाएकाले देश अहिले संकटको भुमरीमा परेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै साहले नेताहरूले सरकारी बजेट भागबन्डा गर्ने र देशको सम्पत्ति नेताहरूको निजी बनाउने गरेकाले देश संकटमा पुगेको बताएका हुन् ।
उद्योग-धन्दा चौपट रहेको र ठूला-ठूला ओहोदाको व्यक्तिहरूले विदेशी नागरिकता लिएको भन्दै उनले यसमा सरकारले नै सहजीकरण गरेको आरोप लगाए ।
उनले भारत र चीनमा कर कम लिने तर विकास बढी हुने गरेको उदाहरण दिँदै नेपालमा भने भारत र चीनको भन्दा उल्टो काम भएको टिप्पणी गरे ।
त्यस्तै साहले नेपालभित्र लिडरसिपको खडेरी देखिएको धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया