इतिहासमा आज

काठमाडौँ- आज चैत १६ गते अर्थात मार्च २९ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १९४३ मार्च २९ मा बेलायतले दोस्रो विश्वयुद्धका लागि गाईको मासु, सुँगुर, भेडा र मटनको लागि भण्डार गर्न सीमित गरेको थियो ।
सन् १९७३ मार्च २९ मा अमेरिकी लडाकु सेनाले भियतनाम छाडेको थियो । त्यसपछि भियतनाम युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नता समाप्त भयो ।
सन् १९५१ मार्च २९ मा जुलियस र एथेल रोजेनवर्गलाई सोभियत संघको लागि जासुसी गर्ने षड्यन्त्रको लागि न्यूयोर्कमा दोषी ठहराइएको थियो । र, त्यसको दुई वर्षपछि सन् १९५३ मा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।
सन् २००४ मार्च २९ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुशले रोमानिया, बुल्गेरिया, स्लोभाकिया, लिथुआनिया, स्लोभेनिया, लाटभिया र इस्टोनियलाई ह्वाइट हाउसको समारोहमा नाटोमा स्वागत गरेका थिए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया