हेण्डाको नयाँ वर्षको अफरै-अफर

काठमाडौँ- स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होण्डा कारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्कीम निकालेको छ ।
जस अन्तर्गत २०५ डाउन पेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक वर्षको ट्याक्स फ्री, एक आर्थिक वर्षको फुल इन्सोरेन्स र आकर्षक नगद छुटसहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ ।
यो अफर मिति २०८०।१२।१ गते बाट लागू गरिएको छ भने उक्त्त अफर २०८१ साल वैशाख ३१ गतेसम्मका लागि हुनेछ ।

जुम्लामा पहिलो पटक विद्युतीय सवारीसाधन पुर्याउँदै दिगो

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

प्रतिक्रिया