परराष्ट्रमन्त्री श्रेष्ठ नाै दिनको भ्रमणका लागि आज चीनतर्फ जादैँ

काठमाडौँ - उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन् । चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०: ४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।
मन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा औपचारिक चीन भ्रमणमा जान लागेका हुन् । उनको भ्रमण चैत १९ गतेसम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय भेटवार्ता र बेइजिङ तथा अन्य प्रान्तहरूमा विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया