प्रदेश सभा परिसरमा घन्कियो नारा : 'नरोत्तम वैद्य चोर देश छोड'

हेटौँडा : सत्तारुढ नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)ले बागमती प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध नारा लगाएका छन् । आज बिहान उनीहरूले हेटौँडाको बुद्धचोकमा सांसदको फोटो जलाएका थिए ।
उनीहरूले बागमती प्रदेश सभा परिसरमै अहिले नरोत्तम वैद्य चोर देश छोड, कुसंस्कार नरोत्तम वैद्य मुर्दावाद, नरोत्तम वैद्य राजीनामा दे, नेपाल कांग्रेस होसियार, गुण्डा पाल्ने कांग्रेस होसियार भन्दै नारा लगाइरहेका छन् । उनीहरूले सांसद वैद्यको अभिव्यक्ति फिर्ता लिन गरेका छन् । उनीहरूले आजलाई होइन भोलिलाई दश वर्ष ओलीलाई भन्दै नारा लगाइरहेका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया