चित्र बहादुर केसीको टिप्पणी: सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजे

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको टिप्पणी गरेका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।
गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर भित्र बद्नाम मान्छेको साहारा लिनु र उनीहरुलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे ।
त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय १७ बर्षदेखि अड्किएको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया