१३ तस्बिरमा हिलाम्मे काठमाडौँ

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौँलगायत विभिन्न स्थानमा वर्षा भइरहेको छ । बुधबार बिहानदेखि परेको पानीले काठमाडौँका अधिकांश ठाउँहरू हिलाम्मे भएका छन् ।काठमाडौँमा पानीले पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरू प्रभावित भएका छन् ।
कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया