टेलिकमको टावरमा कुकर बम विस्फोट

सिन्धुली- सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ ।

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया