कुलोको विषयमा विवाद भएपछि दाङमा गोली चल्यो

बुटवल : दाङको तुल्सीपुरमा गोली चलेको छ । खेतमा पानी लैजाने कुलोको विषयमा भएको विवादमा एक युवाले गोली चलाएका छन् ।
गोली चलाएको आरोपमा जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । विवाद भएपछि उनले हावामा गोली चलाएको प्रहरीको भनाई छ । प्रहरीले २१ वर्षे आकास चौधरीलाई गिरफ्तार गरेको छ ।
प्रहरीले पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । उक्त विवाद र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया