किशोरीमाथि सामूहिक बलात्कार, यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धान

धनगढी : कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बेदकोट नगरपालिकाकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बलात्कारमा संलग्न अन्य फरार छन् ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा नशालु पदार्थ खुवाएर किशोरीको बलात्कार गरेको खुलेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया