युट्यूबलाई टक्कर दिन मस्कले नयाँ भिडियो एप ल्याउने

काठमाडौँ- सामाजिक सञ्जाल 'एक्स' प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् ।
मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।
गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुविधा ल्याएको थियो ।
मस्कले स्मार्ट टिभीबाट लामो भिडियो सिधै हेर्न मिल्ने एप ल्याउन लागिएको जनाएका हुन् ।
एक्सको भिडियो एप गुगलको युट्यूबजस्तै हुने तथा मस्कले युट्यूबसँग प्रतिस्पर्धा गर्न लागेको बताइएको छ ।

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया