चिटिक्क पारिदैं पशुपति, साधुसन्त आइपुगे (फोटोफिचर)

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले शुक्रबार मनाइने महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
महाशिवरात्रिको पूर्वसन्ध्यामा बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको कोषले जनाएको छ ।
शिवरात्रि पर्वलाई विशेष रुपमा मनाउनकालागि कोष संचालक परिषदका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० गठन गरि समितिमार्फत विभिन्न ८ वटा उपसमिति गठन गरिएको कोषका सदस्य सचिव राजु कुमार खत्रीले जानकारी दिए।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया