विगतमा प्रचण्डले जसलाई हटाए, ओलीले तीनैलाइ मन्त्री बन्न पठाए

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोर्याउने भएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांश नेताहरूलाई नै एमालेले पुनः मन्त्रिमण्डलका लागि पठाएको हो ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाड्नु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये विष्णु पौडेल (अर्थ मन्त्री) र बिमला राई (परराष्ट्र मन्त्री) भने दोहोरिएका छैनन् । यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फबाट पौडेलले नेतृत्व गरेका थिए भने यसपटक रघुवीर महासेठले गर्ने भएका छन ।
जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवती चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन । अधिकारी भने नयाँ अनुहार हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया