मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

ओली हेलिकोप्टर चढेर बाग्लुङ पुगे

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर बाग्लुङ पुगेका छन ।

काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बीचमा र मन्त्रिमण्डल बिस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने सिम्रिक एयरको हेलिकोप्टरमा बाग्लुङ पुगेका हुन् ।

जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न  बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।