आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौँ- सत्ता गठबन्धनका दलहरू सहमति जुटाएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । मन्त्रालय भागबण्डा गर्न बनाइएको कार्यदलले सिफारिस गर्ने र आजै टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।
कार्यदलले सिफारिस गरेपछि आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले इकागजलाई जानकारी दिए । ति नेताका अनुसार शीर्ष नेताहरूको बैठकको समय भने तोकिएको छैन् । कार्यदलले कति बजेसम्म सिफारिस गर्छ त्यसैको आधारमा बैठकको समय टुंगो लाग्ने उनले बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

प्रतिक्रिया