केन्द्रको सत्ता गठबन्धनको असर: मुख्यमन्त्री पाण्डेले हटाए माओवादीका दुई मन्त्री

काठमाडौँ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सुशीला सिंखडा र रमेश जुग्जालीलाई हटाएका हुन् ।
जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री र सिंखडा सामाजिक विकासमन्त्री थिए । उनले यसलाई मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताए ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेससँग सहकार्य तोडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेपछि प्रदेशमा त्यसकै असर परेको हो । पाण्डे नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

६ करोडमा अस्पताल भवन निर्माण

प्रतिक्रिया