बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा

काठमाडौँ- क्रिप्टोकरेन्सी बिटक्वाइन दुई वर्षयताकै उच्च मूल्यमा पुगेको छ । सोमबार बिटक्वाइन ६४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको रोयटर्सले जनाएको हो ।
एसियाली बजारमा बिटक्वाइनको मूल्य ६४ हजार २ सय ८५ पुगेको हो । यो सन् २०२१ को अन्त्यपछि कै उच्च हो ।
सन् २०२१ को नोभेम्बरमा भने बिटक्वाइन ६८ हजार ९ सय ९९.९९ डलर पुगेको थियो ।
बिटक्वाइनको मूल्य यसै वर्ष ५० प्रतिशतले बढेको रोयटर्सले उल्लेख गरेको छ ।
यता अमेरिकी सेयर बजारमा बिटक्वाइन फन्डको कारोबारमा उच्च वृद्धि भएको छ ।

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया