नयाँ सरकारमा को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ- भागबण्डा टुंग्याउनका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।
आज तीन जना मन्त्रीले सपथ लिनेछन् । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
नेकपा एमालेबाट पदम गिरीलाई मन्त्री बनाउने पक्का भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डीपी अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने तयारी छ ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया