राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं - सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगित गरिएको हो ।
सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि बिहीबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया