त्रिविबाट ट्रान्सकिप्ट लिन र प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाणपत्र बुझाउन पर्ने

काठमाडौँ – त्रिविको परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सकिप्ट तथा प्रमाणपत्र प्रमाणीकरण गर्न सक्कल प्रमाणपत्र बुझाउन अनुरोध गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र प्रमाणीकरणका लागि अनिवार्य सक्कल प्रमाणपत्र र ट्रान्सकिप्ट बुझाउनुपर्ने बताएको छ ।
‘प्रमाणीकरणका लागि आवश्यक कागजपत्र नभएमा प्रमाणीकरणको काम नगरिने यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

प्रतिक्रिया