सचिवालय बैठकको निर्णय लिएर प्रचण्डलाई भेट्न बालुवाटार जाँदै ओली

काठमाडौँ- आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् । केहि समयअघि मात्रै एमाले सचिवालय बैठक सकिएको हो ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका विषयमा दुई दलबीच सहमति गरेर जाने जनाइएको भएपनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन ।
तर माओवादीले कांग्रेससँग गठबन्धन टुटाए सहयोग गर्न एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताए ।
र, यो पनि

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया